Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

गर्लफ्रेन्डसँग सल्किनेको लिंग च्वाट्टै



आफ्नी प्रेमिकामाथि कसैले आँखा लगाउँछ भने जो सुकै प्रेमीलाई रिस उठ्नु स्वभाविकै हो । अझ आफ्नीलाई कसैले फकाउनै खोज्छ भने त त्यसको सर्वनाश गर्न समेत तन्नेरीहरु पछि पर्दैनन् । यस्तै भएको छ फ्रान्सका एक व्यक्तिलाई । आफ्नी गर्लफ्रेन्डमाथि आँखा लगाउने पुरुषको उनले लिंग काटिदिएका छिन् ।
३८ वर्षका बलाइज फान्जिओन नामकी ती पुरुषले अर्काकी प्रेमिकालाई फकाउन खोज्ने पुरुषको लिंग काटिदिएनन् मात्र ट्वाइलेटमा लगेर फ्याँकिदिए र फ्लस गरेर बगाइदिए ।
लिंग काटिएर मर्नु र बाँच्नु भएका पीडित पुरुषले आफुलाई बलाइजले जबरजस्ती अपहरण गरेर लिंग छिनालिदिएको बताए । पहिले आफुलाई टाउकोमा हिर्काएर अचेत बनाएर लडाएको र त्यसपछि डोरीले बाँधेर लिंग काटिदिएको उनको भनाइ छ । लिंग काटिने पुरुषका वकिलले यो घटनापछि उनको सामाजिक र यौनिक जिवन ध्वस्त भएको भन्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।
चिकित्सकहरुले ती पुरुषको ७० प्रतिशत लिंग काटिएको र अब केबल ३० प्रतिशत ठुटो मात्र बाँकी रहेको बताएका छन् । अब उनको बाँकी रहेको बेकम्मा लिंग केबल ३ सेन्टिमिटर लामो छ । रिसको झोँकमा लिंग काटिदिने पुरुष विरुद्ध एक्स इन प्रान्तको एक अदालतमा मुद्धा चलिरहेकेा र उनी दोषी ठहर भएमा १५ वर्षको जेल सजायँ हुने बताइएको छ । एजेन्सी

Posted by Arghakhanch Online on 9:01 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for गर्लफ्रेन्डसँग सल्किनेको लिंग च्वाट्टै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com