Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सास गन्हाएको पत्ता लगाउने मोबाइल



विश्वमा मोबाइल फोनको बजार निकै फस्टाइरहेको छ । यो वर्षको अन्त्यसम्ममा मान्छेको संख्या भन्दा मोबाइल फोनको संख्या बढि हुने यसअघि नै तथ्य सार्वजनिक भैसकेको सन्दर्भमा मोबाइल फोनको संख्यामा मात्र नभएर गुणस्तर तथा सुविधा र प्रविधिमा पनि ठूलै फड्को देखा परेको छ । विश्वमा यस्तो मोबाइल फोन समेत उत्पादन भएका छन् जसले तपाइँको सास गन्हाएको कुरा पत्ता लगाउँछन् ।
हालै स्पेनको बार्सिलोनामा भएको विश्व मोबाइल प्रदर्शनीमा मान्छेको स्वास दुर्गन्धित भएको बारेमा जानकारी दिने मोबाइल समेत प्रदर्शनीमा राखिएको थियो । उक्त मोबाइल फोनमा प्रयोग गरिएको अत्याधुनिक प्रविधिले मान्छेको स्वास गन्हाएको पत्ता लगाउने बताइएको छ । स्वास गन्हाउनु भनेको मुख वा स्वास नली फोहोर हुनु हो र यो बेलामा स्वासमा केही रसायन मिसिएको हुन्छ ।
गन्हाउने स्वासमा रहेको उक्त रसायन जब मोबाइलको स्त्रिmनमा ठोक्किन्छ तब मोबाइलको उक्त प्रविधिले काम गर्छ र त्यसबारेमा मोबाइल प्रयोगकर्तालाई जानकारी दिन्छ । यसैत्री बार्सिलोनाको उक्त मोबाइल प्रदर्शनीमा घण्टौ पानीभित्र डुबेपनि नबिग्रने मोबाइल फोनका साथै १५ वर्षसम्म ब्याट्रको चार्ज खप्ने मोबाइल फोन समेत राखिएका थिए 

Posted by Arghakhanch Online on 5:03 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सास गन्हाएको पत्ता लगाउने मोबाइल

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com