Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आफ्नै मर्जीले नांगिइन् एन ली

रिलिजको तयारीमा रहेको बलिउड फिल्म एजेन्ट विनोद सैफ अली खानको निकै आशा गरिएको फिल्म हो । यसमा सैफका अलवा करीना कपूरसँगै मल्लिका हेडन र एन ली रोबर्टस्ले समेत अभिनय गरेका छन् । यो फिल्ममा करीना कपूर शालीन ढंगमा प्रस्तुत भएकी भएपनि अरु दुइ नायिका भने निकै कामुक अवतारमा प्रकट भएका छन् ।
फिल्ममा आफ्नो भूमिकाको झल्को दिनेगरी दक्षिण अपि|mकी मोडेल समेत रहेकी एन ली ले केही दिनअघि फेसबुकमार्फत आफ्नो टपलेस फोटो सार्वजनिक गरेकी थिइन् । हिरोइनको टपलेस फोटो सार्वजनिक भएपछि एजेन्ट विनोदप्रति बलिउडका पारखीहरुको कौतुहलता उकालो लागिरहेको छ ।
एजेन्ट विनोदमा एन ली त्यस्तै टपलेस अवतारमा प्रस्तुत हुने हुन् वा होइनन् त्यो हेर्न बाँकी छ । तर बिहानीले दिउसोको संकेत गर्छ भनेझैँ उनको सरीर फरियाले छोपेको भने पक्कै हुनेछैन ।
फिल्म रिलिज हुनुअघि नै नायिकाले आफ्नो टपलेस फोटो सार्वजनिक गरेको विषयमा धेरै कोणबाट धेरै चर्चा भए । कतिपयले यो फिल्म लाई हिट बनाउने सैफकै हतकण्डा हो समेत भने । तर यस्तो आरोप सैफले भने अस्विकार गरेका छन् ।
एन लीको टपलेस अवतारका विषयमा सोधिएको प्रश्नमा उनले भने,’म सेंसर बोर्ड होइन, एन ली आफै समझदार छिन् । यदि उनी टपलेस हुन्छिन् भने त्यो उनको मर्जी हो ।’ ठट्टा गर्दै सैफले भनेका छन्,’यदि उनी टपलेस हुन्छिन् भने आफ्नो खुसी हो, मलाई त लाग्छ हामी सबै टपलेस हुनेहो भने निकै राम्रो हुन्छ ।Source onlinekhabarwww

Posted by Arghakhanch Online on 11:14 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आफ्नै मर्जीले नांगिइन् एन ली

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com