Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड धारापानी अर्घाखाँचीको छैटौं वार्षिक साधारण सभा सम्पन्न

हरिप्रसाद भुसाल
चैत्र ५ , अर्घाखाँची श्री जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड धारापानी अर्घाखाँचीको छैटौं र्षिक साधारण सभा चैत ४ गते सम्पन्न भएको छ । संस्थाको कार्यालय धारापानीमा सम्पन्न भएको सभाले पशुपति वन्जाडेको अध्यक्षतामा नयाँ समितिको समेत चयन गरेको छ । कार्यक्रम संस्थाका अध्यक्ष पशुपति वन्जाडेको अध्यक्षता, मधु वन्जाडेको स्वागत मन्तव्य र कृष्ण प्रसाद वन्जाडेको सञ्चालनमा सम्पन्न भएको हो ।

Posted by Arghakhanch Online on 10:02 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जनहित बचत तथा ऋण सहकारी संस्था लिमिटेड धारापानी अर्घाखाँचीको छैटौं वार्षिक साधारण सभा सम्पन्न

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com