Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावबारे लेखाले जानकारी लिँदै


१५ फागुन, काठमाडौँ । व्यवस्थापिका संसदअन्तर्गको सार्वजनिक लेखा समितिले पेट्रोलियम पदार्थको मूल्य वृद्धि र बजारमा रहेको चर्को अभावका सम्बन्धमा जानकारी लिन सम्वद्ध पक्षका अधिकारीलाई बोलाएको छ ।
बिहान ११ बजेपछि सिंहदरबारस्थित समितिको कार्यालयमा बस्ने अर्थमन्त्री वर्षमान पुन, बाणिज्य तथा आपूर्तिमन्त्री खेलराज भट्ट, अर्थ र आपूर्ति मन्त्रालयका सचिव तथा नेपाल आयल निगमका महाप्रवन्धकलाई बोलाइएको सभापति रामकृष्ण यादवले  जानकारी दिनुभयो । बैठकमा पटकपटक मूल्यवृद्धि गरिनुको कारण र मुल्य वृद्धिका बावजुद पनि बजारमा पेट्रोलयम पदार्थको हाहाकार भएको विषयमा सम्वघ अधिकारीहरुबाट जानकारी लिइने यादवले बताउनुभयो ।
सरकारले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धि र नेपाल आयल निगमको घाटालाई देखाएर शुक्रबारदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर चार/चार रुपैयाँका दरले मूल्य वृद्धि गरेको थियो । मूल्य वृद्धिपछि पनि उपभोक्ताले सहज रुपमा इन्धन पाउन सकिरहेका छैनन् ।

Posted by Arghakhanch Online on 7:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for पेट्रोलियम पदार्थको मूल्य वृद्धि र अभावबारे लेखाले जानकारी लिँदै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com