Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

समुद्री पर्यावरण खतरामा

विश्व बैंकले प्रदुषण, जलवायु परिवर्तन तथा माछाको अत्यधिक सिकारका कारण सामुदि्रक पर्यावरणमा भयानक क्षति पुगेको भन्दै यसरी समुद्र र महासागरमा ठूलो खतरा सिर्जना गरेको बताएको छ ।
सिंगापुरमा समुद्री पर्यावरण संरक्षणका विषयमा भएको अन्तराष्ट्रिय सम्मेलनमा विश्वबैंकका अध्यक्ष रोबर्ट जेलिकले सामुदि्रक पर्यावरण संरक्षणका लागि तत्काल प्रभावकारी तथा आकस्मिक कदम चाल्नुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार ८५ प्रतिशत सामुदि्रक जिवको सिकार भैसकेको र सामुदि्रक जैविक विविधताको अत्यधिक शोषण हुँदा धेरै जीव तथा वनस्पती लोप भैसकेका छन् ।
यसअघि विश्व बैंकले एक विज्ञप्ती जारी गर्दै समुद्रको रक्षाका लागि एक अन्तराष्ट्रिय गठबन्धन तयार पार्न लागिएको र त्यसमा सरकार, नागरिक समाज तथा वैज्ञानिक संस्था र निजि क्षेत्रको सहभागिता हुने बताएको थियो ।
समुद्रको रक्षाका लागि तत्काल डेढ अर्व डलर आवश्यक रहेको विश्व बैंकको भनाइ छ । पृथ्वीको १२ प्रतिशत भुभाग संरक्षित क्षेत्रको रुपमा रहेकोमा केबल २ प्रतिशत समुद्री क्षेत्रलाई मात्र संरक्षित गरिएको छ । एजेन्सीको सहयोगमा

Posted by Arghakhanch Online on 7:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for समुद्री पर्यावरण खतरामा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com