Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हेटौँडामा आजदेखि क्रिश्चियन समुदायमा लोकप्रिय चंगाई महोत्सव २०६८ सुरु I


फागनु १७,
हेटौँडामा आजदेखि क्रिश्चियन समुदायमा लोकप्रिय चंगाई महोत्सव २०६८ सुरु हुदैँछ । पाष्टर एसोसिएसन मकवानपुर र गो एण्ड टेल नेदरल्याण्डको आयोजनामा महोत्सव हुन लागेको हो ।
हेटाँडामा पहिलो पटक हुन लागेको महोत्सव २१ गतेसम्म चल्नेछ । महोत्सवमा विभिन्न रोगले ग्रसित भएकाहरुको उपचार गरिने तथा राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने आयोजकले जनाएको छ । यसैबिच, नेपाल प्रज्ञा प्रतिष्ठान तथा अवधि साँस्कृतिक विकास परिषद् बाँकेको आयोजनामा आजदेखि दुई दिने अवधि महोत्सव सुरु हुने भएको छ ।
अवधी भाषा र साहित्यलाई परिष्कृत गर्न महोत्सवको नेपालगन्जमा आयोजना गरिएको अवधि साँस्कृतिक विकास परिषद बाँकेका अध्यक्ष सच्चिदानन्द चौबेले जानकारी दिनुभयो । महोत्सवमा कार्यपत्र प्रस्तुति, सांस्कृतिक कार्यक्रम, बहुभाषिक काव्य गोष्ठी तथा छलफल गरिने अध्यक्ष चौबेले बताउनुभयो ।
महोत्सवमा बाँके, बर्दिया, दाङ, काठमाडौ, सुर्खेत लगायत भारतका करिब एक सय अवधि अगुवा तथा साहित्यकारहरुको सहभागिता रहने परिषद बाँके कोषाध्यक्ष राकेश मिश्रले जानकारी दिनुभयो ।

Posted by Arghakhanch Online on 4:34 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हेटौँडामा आजदेखि क्रिश्चियन समुदायमा लोकप्रिय चंगाई महोत्सव २०६८ सुरु I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com