Ajako Rashifal, 6 March 2012
rasifal 7:25 PM
--तपाईंको आजको राशि-फल ---
मंगलबार, २०६८ फाल्गुन २३
06-MAR-2012,TUE
मेष (चू चे चो ला ली लु ले लो अ)
ब्यापारमा लाभ बढ्नुको साथै नयाँ योजनामा अनुबन्ध हुने अवसर मिल्नेछ। पारिश्रमको प्रतिफल मिल्नेछ। श्रेष्ठ ब्याक्तिको सहयोगले ब्यापारमा उन्नत्ती बढ्नेछ। पारिवारिक बातावरण सुखमय रहनेछ।
वृष (इ उ ए ओ वा वी वु वे वो)
पारिवारिक शुख-शान्ती रहनेछ। सवारि साधन चलाऊदा निक्कै ध्यान दिनु पर्ने देखिन्छ। रोकिएर बसेको काम आज समयमा नै बन्ने देखिन्छ। धनको निबेश लाबदायी रहनेछ।
मिथुन (का कि कु घ ङ छ के को हा)
अौधोगीक् क्षेत्रमा अगाडि बढ्ने अवसर प्राप्त हुनेछ। क्रोध र एंब उत्तेजनालाई नियन्त्रणमा राख्नु पर्ने देखिन्छ। धर्म कर्मामा रूची बढ्ने हुँदा मनमा सन्तोष मिल्नेछ।
कर्कट (ही हु हे हो डा डि डु डे डो)
आर्थिक लाभको साथै पद्दोन्नती हुनसक्ने देखिन्छ। परिवारमा निर्माण सम्बधी योजना बन्ने छ। जीवन साथीको सहयोग प्रशस्त मात्रमा मिल्नेछ।
सिंह (मा मि मू मे मो टा टी टु टे)
रोजगारि तथा लाभदायी यात्रााको अवसर मिल्नेछ। समाजमा वर्चस्व बढ्नेछ। उत्साह बध्नेछ। उचित समयको लाभ लिन तपाईंको बिबेकमा निर्भर रहनेछ।
कन्या (टो प पी पु ष ण ठ पे मो)
परिवारसँग यात्रााको बातावरण बन्ने छ। सन्तानको कार्य तथा सुख-शान्तीमा बृदि हुनेछ। बिशवसनिय ब्याक्तिको सल्लाह उपयोगी रहनेछ।
तुला (र री रु रे रो ता ती तू ते)
अचानक धन लाभ हुनेछ। अनावश्यक खर्च प्रती नियन्त्रण गर्नु पर्ने देखिन्छ। आज निक्कै सतर्कता पुर्वक काम गर्नु पर्ने देखिन्छ । स्वास्थ्यको बिषयलाई लिएर केही चिन्ता बढ्नेछ।
वृश्चिक (तो ना नी नू ने नो या यि यु)
आज हात परेको काम कसै गरी पनि फत्ते गर्नु नै लाभकारी रहनेछ। शत्रु पक्ष आज नरम सँग कुरा गर्ने छन । घर-परिवारमा मांगलिक कार्यमा बिचार बिमर्श हुने देखिन्छ।
धनु (य यो भा भी भू ध फा ढ भे)
पुरानो मित्रबाट लाभकारी तथा अबिस्मरणिय सहयोग प्राप्त हुने देखिन्छ। सन्तानको कार्यमा सफलता मिल्नेछ। बहान सुखमा बृदि हुनेछ।
मकर (जो जा जी खी खू खे खो गा गी)
अध्ययनमा रूची बढ्नेछ। बहान सुखमा कमी आउनेछ। कुनै पुरानो कुरालाई लिएर मन उदाशि रहनेछ। आर्थिक पक्ष केही कम्जोर रहनेछ।
कुम्भ (गू गे गो सा सी सु से सो द)
मनसिक प्रशन्नता बढीरहनेछ। उत्साहमा बृदि हुनेछ। पुरानो कामले आज निक्कै गती लिनेछ। उच्च अधिकारिक ब्याक्ती सँगको मिल जुल बढ्नेछ।
मीन (दि दू थ भ ञ दे दो चा ची)
तपाईंको प्रयास आज निक्कै सार्थक रहनेछ। कारोबारमा नबिन कार्य योजना बन्नेछ। परिवारमा केही शंका पैदा हुन सक्ने देखिन्छ। आज मौकाको फाईदा उठाउन पछी नहट्नु होला ।