बाल संगठन अर्घाखाँचीको अध्यक्षमा देबराज श्रेष्ठ
News, जिल्ला समाचार 4:13 AM
अर्घाखाँची २७ फागुन । नेपाल बाल संगठन जिल्ला शाखा अर्घाखाँचीको ५ औ साधारण सभाले देबराज श्रेष्ठलाई अध्यक्षमा पुन निर्बिरोध रुपमा निर्बाचित गरेको छ ।
जसको सदस्यहरुमा प्रकास बस्नेत मिना ठकुरी युबराज बन्जाडे नारायण बिसी नेत्रप्रसाद भटराई लक्ष्मी श्रेष्ठ र कृष्णप्रसाद खनाल रहेका छन् ।
निर्बिरोध रुपमा निर्बाचित पदाधीकारी तथा सदस्यहरुलाई काग्रेसका जिल्ला कार्य समितिका सभापति तथा कार्यक्रमका प्रमुख अतिथि कमलप्रसाद भुसालले प्रमाण पत्र प्रदान गर्दै सफल कार्यकालको सुभकामना दिनु भएको थियो ।
देबराज श्रेष्ठको अध्यक्षता र बासुदेब आचार्यको संचालनमा सम्पन्न भएको कार्यक्रममा काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक महिला नेतृ कमला भण्डारी निर्बाचन समितिका संयोजक माधबप्रसाद भुसाल समाजसेबी बोमबहादुर रिजाल लगायतले मन्तबय राखेका थिए ।(Source : अर्घाखाँचीडट्कम)