Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रवासी तामाङ एकता समाज मलेसियाको जोहोर कमिटी गठन

प्रवासी तामाङ एकता समाज मलेसियाको जोहोरको अध्यक्ष  आनन्द तामाङलाई चयन गरिएको छ । क्षेत्रिय कमिटी गठन गरिएको छ। जोहारको कुलाईमा आईतवारका एक कार्यक्रमको आयोजना गरी तामाङको अध्यक्षतामा जोहोर क्षेत्रिय कमिटी गठन गरिएको हो ।  कमिटीको उपाध्यक्षमा नैनसिंह तामाङ, सचिवमा दुर्गा तामाङ, सह-सचिवमा प्रदिप तामाङ र कोषाध्यक्षमा पदम तामाङ रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा मंगल तामाङ, लाल वहादुर तामाङ, डिल वहादुर तामाङ, सारङ तामाङ, भिम तामाङ, नेत्र तामाङ, इन्द्र तामाङ, पुर्ण तामाङ, भरसि तामाङ, कान्छामान तामाङ, राम तामाङ, उत्तर तामाङ, करण तामाङ र भिम तामाङ रहेका छन् । कार्यक्रममा स्एवागत मन्तव्य  दुर्गा तामाङले व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन शेर तामाङले गरेका थिए ।
कार्यक्रम आनन्द तामाङको सभापतित्वमा सम्पन्न भएको थियो । नव निर्वाचित कमिटीलाई पूर्व अध्यक्ष हिरा वाच्छु लामा, केन्द्रीय सचिव शभु थिङ, विरु तामाङ, भीम तामाङ, छविलाल गिरी, लगायतकाले शुभकामना व्यक्त गरेका थिए ।

Posted by Arghakhanch Online on 8:49 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रवासी तामाङ एकता समाज मलेसियाको जोहोर कमिटी गठन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com