Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आफुलाई इतिहासकै सबैभन्दा मोटी महिला बनाउने अभियान पूरा

मान्छेका रुची पनि बेग्लाबेग्लै हुन्छन् । यो दुनियामा धेरै मानिसलाई आफु मोटाएको चिन्ता छ र दुब्लाउन वा स्लिम बन्न डाइटिङ तथा व्यायाम गरिरहन्छन् । तर यहीँ धर्तीमा यस्ता मनुष्य पनि छन् जो विश्वकै सबैभन्दा मोटो मान्छे बन्नका लागि अनेक जुक्ति लगाउँछन् ।
अमेरिकाको एरिजोनामा बस्ने सुसैन एमान नामकी महिलाले अहिले विश्वकै सबैभन्दा मोटी महिला हुन् । उनको तौल ३ सय ३० किलो छ । तर उनलाई यति तौलले पनि चित्त बुझेको छैन । उनी यो धर्तीमा भविष्यमा पनि तौलको मामिलामा आफुलाई कसैले नजितुन् भन्ने चाहन्छिन् । त्यसैले उनले आफ्नो तौल ७ सय ३० किलो बनाउने योजना बनाएकी छिन् र सो योजना पूरा गर्न उनले अनौठो जुक्ति निकालेकी छिन् ।
आफुलाई इतिहासकै सबैभन्दा मोटी महिला बनाउने अभियान पूरा गर्न उनले होटलमा काम गर्ने पुरुषसँग बिहे गर्ने निर्णय गरेकी छिन् । होटलमा शेफको काम गर्ने पारकर क्लार्क नामका पुरुषसँग बिहे गर्ने निर्णय उनले यसकारण गरेकी हुन् की बिहेपछि उनले आफ्नो तौल झण्डै एक टन बनाउनका लागि प्रसस्त खानेकुरा खान पाउन् । आफ्नो भविष्यको श्रीमान पारकर खाना पकाउन निकै सिपालु रहेको र आफुलाई पर्याप्त खाना उपलब्ध गराउन सक्ने भएकाले आफुहरुको जोडी भगवानले स्वर्गमै बनाइदिएको सुसैनले बताइन् ।
आफुलाई दुनियाकी इतिहासमै मोटी महिला बनाउनका लागि पारकरले खाना खुवाएर योगदान पूराउने उनको भनाइ छ । यसअघिको श्रीमानबाट दुइ बच्चा जन्माइसकेपनि अहिले एक्लै रहेकी सुसैनले दिनमा २० हजार क्यालोरी बराबरको खाना खाने गरेकी छिन् ।

Posted by Arghakhanch Online on 8:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आफुलाई इतिहासकै सबैभन्दा मोटी महिला बनाउने अभियान पूरा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com