Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

यात्रुबाहक सवारी साधनको भाडा बढाएको छ ।

७ चैत,  सरकारले सबै रुटमा चल्ने सार्वजनिक मालबाहक र यात्रुबाहक सवारी साधनको भाडा बढाएको छ ।
आज मंगलबारदेखि लागु हुनेगरी भाडा वृद्धिको निर्णय गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । माघमा पेट्रोल र डिजेलको मुल्यवृद्धि भएकाले भाडा समायोजन गरिएको विभागले जनाएको छ ।
विभागले ४.५४ देखि ८.१४ प्रतिशतसम्म भाडा बढाएको छ । ट्याक्सी चढ्नेले अब थप ८.१४ प्रतिशत भाडा तिर्नुपर्नेछ । बसमा ४.५४ प्रतिशत तथा तराइमा ट्रकमा ५.२६ प्रतिशत तथा पहाडका ट्रकमा ५.२९ प्रतिशत भाडा वृद्धि गरिएको हो ।
यो वृद्धिसँगै काठमाण्डौ उपत्यकाभित्र बस चढ्दा यात्रुले न्युनतम भाडा १४ रुपैयाँ तिर्नुपर्ने कारोबार दैनिकले छापेको छ 

Posted by Arghakhanch Online on 8:41 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यात्रुबाहक सवारी साधनको भाडा बढाएको छ ।

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com