Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

यती नेपाली एसोशियसन यूकेको अध्यक्षमा मोक्तान

लण्डन । यती नेपाली एसोसियशन यूकेको अध्यक्षमा उमेश मोक्तान निर्वाचित हुनु भएको छ । एसोशियसनको लण्डनस्थित बेष्ट लण्डण कलेजमा सम्पन्न २६ औ कार्यसमितिको वैठकले मोक्तानलाई अध्यक्षमा चयन गरेको हो ।
कार्यसमितिका अन्य पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा दौलत राई, अर्का उपाध्यक्षमा सुवास पोखरेल, महासचिवमा शशिधर नेपाल, कोषध्यक्षमा महेश रेग्मी, उपमहासचिवमा दिलिप महासेठ , सामाजिक सचिवमा शिव भण्डारी, साँस्कृतिक सचिवमा सनम कुमार बैराग, प्रकाशन सचिवमा प्रकाश बिक्रम सिहं र खेलकुद सचिवमा सन्तोष राई रहनु भएको छ ।
यसैगरी सदस्यहरुमा आरती श्रेष्ठ, मुकुन्द सुनुवार, मनोज अन्जान थापा, मिनबहादुर रानाभाट, ठाकुर प्रसाद शर्मा रहनु भएको छ ।  कार्यक्रममा नेपाली साहित्य बिकास परिषदका अध्यक्ष हरि सिंह थापा, एनआरएन यूकेका उपाध्यक्ष महेन्द्र कंडेल, नेपाली क्याटरस एसोसियसनका उपाध्यक्ष सुरेन्द्र श्रेष्ठ, लगायको सहभागिता रहेको थियो । कार्यक्रममा एसोशिएसनका अध्यक्ष डा। राधव प्रसाद धितालको सभापतित्वमा सम्पन्न भएको थियो ।

Posted by Arghakhanch Online on 9:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for यती नेपाली एसोशियसन यूकेको अध्यक्षमा मोक्तान

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com