Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अर्घाखाँची को ठाडामा राजेश पायलले नचाए दर्शक

 चैत्र ५,ठाडा, अर्घाखाँची । पर्यटनका लागी सँगसगै अर्घाखाँची जाऔ पर्यटकीय स्थलको अवलोकन गरौ  भन्ने मुल नाराका साथमा जिल्लाको दक्षिण भेगमापर्ने ठाडामा वृत्तचित्र नमस्ते अर्घाखाँची प्रर्दशन तथा विविध सास्कृतिक कार्यक्रम सम्पन्न भएको छ।
 
 
२ दिन सम्म चलेको कार्यक्रमा रष्ट्रिय स्तरका कलाकारहरुले गित तथा न्र त्व प्रस्तुत गरेका थिए ।
 
 
जिल्लामा पहिलो पटक आएका चर्चित कलाकार राजेश पायल राईले दर्जन गित गाएर उपस्थित दर्शकलाई छमछमी नचाए । दर्शन नमस्ते शिलशिला लगायतका चर्चित गित गाएर दर्शकलाई गितमा गित मिलाएका थिए । कलकार राजु परियारले मैले छोएको पानी नखानु लगायत गित गाएका थिए । 
 
जिवन परियार  टिका पुनसुदिप सागर लगायत हास्यकलाकार मेरी बास्सै की चमसुरी जिरे खुसार्नी की हात्ती लगायतले उपस्थित दर्शकलाई पेट मिचिमिचि हसाएका थिए ।
 

वृत्तचित्र नमस्ते अर्घाखाँचीका निर्माता परिकल्पना निर्देशक हेमन्त कुमार बेल्बासेको संयोजकत्वमा सम्पन्न कार्यक्रममा हजारैको सहभागीता थियो ।स्रोत : अर्घाखाँची  डट् कम् 
 

Posted by Arghakhanch Online on 5:14 AM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्घाखाँची को ठाडामा राजेश पायलले नचाए दर्शक

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com