Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आयो नि मौसम गर्मी को अब सबैको नजरमा

आयो नि मौसम गर्मी को अब सबैको नजरमा
कुलर र पंखा ए-सि को अब माँग आयो बजारमा
चिसो छ् हावा बिहान पख दिउसो मा चर्को घाम
रातमा छ् उमस दिन को दिन बढ्दो छ् मेरो सलाम


गर्दछु स्वागत सबै नि मौसम गरीब को पिडा नै
चिसो र गर्मी भोग्नु नै प्रने दुख्ख को जीवन नै
दिन भरी काम गरेर आउछन फर्केर डेरामा
किन हो प्रने चौतर्फी बाट गरीब नै घेरामा


दुख्ख को जीवन बिताउनु प्रने गरीब को जिन्दगी
भएको जेथा सबै नै राख्यो शाहुले बन्दगी
कुलर र पंखा छैन नि नसीब कसरी रात बिताउ
बिहान बेलुका पेट भर्न गाह्रो भएको छ् के बताउ


सरकार को निती बन्यो रे अब गरीबलाई पिडा पो
कसरी काटौ रात र दिन गरीबलाई मर्नु न जिनु भो
सरकारले पनि नगरने भो रे गरीब लाई उद्दार
गरीबको जीवन कस्तो नि साथी सधैं नै लाचार


लेखक ;
तुल्सिराम पाण्डे
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल        

Posted by Arghakhanch Online on 12:02 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आयो नि मौसम गर्मी को अब सबैको नजरमा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com