Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कतारमा रहनुभएका अर्घाखाँचि बासिहरुमा अत्यन्तै जरुरी सुचना

वैदेशिकरोजगारीका शिलशिलामा कतारमा रहदै
आउनु भएका सम्पुर्ण अर्घाखाँचिबासिहरु
मा यो सुचना प्रकाशित
गरिएको कुरा जानकारी गराउछौ।
आफ्नो परीवारलाई खुसि अनि सुखि बनाउन
एवम भोलिका दिनमा केही गरुला भन्ने
सपनाहरु बुन्दै
प्रदेशीएका हामी नेपाली दाजु-भाई
तथा दिदि-बहिनिहरु
यो विरानो मुलुकमा दिनहु
दलालको फन्दामा परी बिचल्लिमा परेका
हामिहरु प्रदेशमा सधै कुनै न कुनै दु:ख र
पिडाका खबरहरु सधै सुन्न अनि पढ्न पाउछौ।
यस्ता दु:ख अनि पिडामा परेका आम
अर्घाखाँचि जिल्ला लगायत
दोहा कतारमा रहनुहुने सम्पूर्ण
नेपालीहरुलाई सहयोग तथा उद्धार होस
भन्ने आशाका साथ हामीले सानो प्रयास गर्दै
छौ। यसमा तपाईंहरुको पूर्ण
रुपमा सहमती एवम साथ पाउने
अपेक्षा राख्द्छौ।
भनिन्छ, मानवको धर्म नै सेवा हो।
यो उखानलाई मध्यनजर राख्दै र
अर्घाखाँचि जिल्लामा रहेका विभिन्न
पर्यटकिय स्थलहरु अहिले लोप हुँदै
गएका छन्। ति स्थानहरुलाई संरक्षण
कसरी गर्ने? आफु जन्मे हुर्केको ठाउँलाई
माया नगरे कसलाई गर्ने? यस्तै कुराहरुलाई
अघाडि बढाई स-सल्लाह गर्नुपर्ने
भएको हुदा सम्पुर्ण
अर्घाखाँचिबासि दाजुभाई
तथा दिदि बहिनिहरुलाई तल निम्न लिखित
समय र स्थानमा सहभागि भई हाम्रो प्रयास
सफल बनाइ दिनुहुन निमन्त्रणा गर्दछौ।

स्थानः दोहा तरबार गेट पार्क
मिती : २३ मार्च २०१२ (शुक्रबार)
समयः बिहानको ठिक ११ बजे

थप जानकारीका लागिः
पशुपति श्रेष्ठ मो.न. ३००५२०३८ /
३३१०६३०३
भुवन केसिःमो. न.७७६९४२५३
कृष्ण रेश्मिः मो.न.६६२९६४८३

Posted by Arghakhanch Online on 11:55 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कतारमा रहनुभएका अर्घाखाँचि बासिहरुमा अत्यन्तै जरुरी सुचना

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com