Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सानो बच्चा लाई पनि हेरौ उसले पनि नयाँ युग ल्याउने छ्

सानो बच्चा लाई पनि हेरौ उसले पनि नयाँ युग ल्याउने छ्
यि सानो बच्चा ले पनि भविस्य मा एउटा नयाँ ईतिहास बनाउने छ् 
सोच नयाँ छ् उत्साहा नयाँ छ् नयाँ नयाँ दिशा हरु छ्न 
बर्सो देखी बन्द भएका शिखर हरुका सम्वाद पनि खुलाउने छन 

नयाँ जोस र जागर को साथ मा आउँदैछन यि साना बच्चा 
चतुर दिमाग यिनको अठोट बिचार  हरु मनका छन यिनी सच्चा 
सक्दैनन सहन अन्नाय र अत्याचार गर्दछन आँफै घोषणा 
मेल मिलापमा बसी अत्याचार को अन्त्य गर्ने छ् यिनको सपना 

देशको नाममा प्राण त्याग गर्न सक्ने मनमा जोश लिएर
 आउँदैछन अब यि  बच्चाहरु गन्य मान्य को सपना लिएर
 देशको नाममा अनेक बिचारहरु गर्दैछन यिनी आफ्ना आफ्ना 
नेपालको भविस्यलाई कायम राख्ने छ् यिनको ठुलो सपना 

नेपालमा टेक्निकललाई पुराउने हो गाउ गाउँ मा भनी 
सर्ब शुबिधा युक्त नेपाल हुनुपर्दछ यो मनमा ठानी 
दिदैछन यिनिहरुले गाउँमै बसी  टेक्निकल लाई ठुलो बढ्वा 
नेपालको भविस्यलाई कायम राख्ने बिचार छ यिनको तगडा 

लेखक ; 
तुल्सिराम पाण्डे 
राङ्बास पचासे सिमिचौर ८
गुल्मी नेपाल 

Posted by Arghakhanch Online on 11:13 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सानो बच्चा लाई पनि हेरौ उसले पनि नयाँ युग ल्याउने छ्

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com