Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

आवाज सुनेर सेक्सको तिर्खा मेटाउँदै

अमेरिकाको पेन्सिल्वेनियामा एक अनौठो सेक्स मामिला सार्वजनिक भएको छ । क्राइप नामका एक व्यक्ति माथि यस्तो आरोप लागेको छ की जसले आफ्नी भूतपूर्व श्रीमतीले सेक्सका बेला निकाल्ने आवाज रेकर्ड गरी सुनेर यौन आनन्द लिइरहेका छन् ।
उनीमाथि आफ्नी भुतपूर्व पत्नीको ओछ्यानमुनि लुकाइछिपाइ रिमोट लिशनिंग डिभाइज नामको ट्रान्समिटर राखिदिएर उनले सेक्सका बेला निकाल्ने आवाज सुन्ने गरेको आरोप लागेको छ ।
पुलिससँगको कुराकानीमा क्राइपले आफुले यस्तो डिभाइसको प्रयोग केवल सेक्सको मजा लिनका लागि मात्र गरेको बताएका छन् । क्राइप र उनकी श्रीमतीबीच केही समय पहिले सम्बन्ध विच्छेद भएको थियो ।
सम्बन्धविच्छेदपछि पनि क्राइप र उनी भूपू श्रीमती एउटै घरमा बस्दा रहेछन् । तर ती महिलाले आजकल अर्को पुरुषसँग रोमान्स गर्न थालेकी रहिछन् । आफ्नी भुतपूर्व श्रीमतीले अर्को पुरुषसँग यौनक्रिडा गरिरहेको कुरा क्राइपको चासोको विषय हुनेनै भयो । त्यसैले उनले सुटुक्क भुतपूर्व श्रीमतीको ओछ्यानमुनि आवाज रकेर्ड गर्ने र त्यसलाई रिसिभरमा पठाउने उपकरण राखिदिए ।
उक्त उपकरणले भुतपूर्व श्रीमतीको उक्त कोठामा निस्कने हरेक आवाज रेकर्ड गरेर क्राइप बस्ने कोठामा रहेको रिसिभरमा प्रसार गर्दो रहेछ र उनले आफ्नै कोठामा बसेर पूर्व स्वास्नीका हरेक गतिविधि नियाल्दा रहेछन् । अरु आवाजको त के नै अर्थ रह्यो र स्वास्नीले छाडेपछि एक्लिएका क्राइपले भुतपूर्व स्वास्नीले अर्को पुरुषसँग सम्भोग गर्दा निकाल्ने आवाज र त्यसबेला हुने सम्वाद सुनेर यौनको तिर्खा मेटाउँदा रहेछन् ।
भूतपूर्व लोग्नेले यस्तो गरेको थाहा पाएपछि क्राइपकी पूर्व स्वास्नीले आफुमाथि अन्याय भएको भन्दै प्रहरीमा उजुरी गरिछन् । प्रहरीले क्राइपलाई जालसाजीको मुद्धामा पक्राउ गरी अनुसन्धान गरिरहेको बताइएको छ । एजेन्सी

Posted by Arghakhanch Online on 2:07 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for आवाज सुनेर सेक्सको तिर्खा मेटाउँदै

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com