Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

साउदीमा एक नेपालीको मृत्यु

काठमाण्डौ । रोजगारीको शिलशिलामा साउदी अरब पुगेका एक नेपालीको मृत्यु भएको छ । करिब तीनवर्षअघि वैदेशिक रोजगारीका लागि साउदी अरब पुगेका झापा महाभारा-४, का ३५ बषिर्य उदय थापाको दुर्घटनामा परि मृत्यु भएको पीडीत परिवारले जानकारी दिएको छ ।
उनको साउदी अरबमा दुर्घटनामा परि मृत्यु भएको खबर सोही कम्पनीमा कार्यरत साथीहरूले टेलिफोनमार्फत जानकारी गराएका हुन् । मृतकका एक श्रीमती र एक छोरी छन् ।  मृतकको शव नेपाल ल्याउने व्यवस्था मिलाइदिन परिवारले सरकारसँग माग समेत गरेका छन् ।

Posted by Arghakhanch Online on 7:31 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for साउदीमा एक नेपालीको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com