Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

६५ वर्षकी महिलाले पाइन् घोर्ले छोरो



सामान्यतया ४५ वर्षपछि महिलाको महिनावारी रोकिन्छ । महिनावारी रोकिएपछि बच्चा पाउने कुरै भएन । तर भारतमा भने एक महिलाले ६५ वर्षको उमेरमा छोरो पाएकी छिन् । पश्चिम बंगालको रामपुर गाउँकी जसपाल कौर नामकी महिलाले बच्चा जन्माएपछि धेरैले त्यसलाई चमत्कार भनेका छन् । अझ रोचक कुरा त के भने ती महिलाले महिनावारी रोकिएको १५ वर्षपछि छोरो पाएकी हुन् ।
६५ वर्षकी जसपालका श्रीमान झण्डै ७० वर्षका छन् । ४० वर्षअघि बिहे गरेका ती दुइ दम्पती बुढेशकालमा छोरो जन्मिएपछि मख्ख परेका छन् । नपरुन् पनि किन ? जसपालले त यो चमत्कारै भएको बताइन् ।
महिनावारी सुकिसकेकी महिला जसको श्रीमान पनि टाढामाथिको जून भैसकेका छन्, त्यस्तीले कसरी छोरो पाइहोलिन् भन्ने जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हो । वास्तवमा ६५ वर्षकी महिलाले सामान्य तबरबाट बच्चा जन्माउने त कुरै भएन । त्यसैले ती महिलाले पनि टेष्ट ट्युव प्रविधिबाट बच्चा जन्माएकी हुन् । वास्तवमा उनले अरु कुनै दाता महिलाको डिम्ब बाट गर्भाधारण गरेकी हुन् ।
प्रसुति अस्पतालमा चिकित्सकहरुले टेष्टट्युवमा उक्त डिम्ब र ७० वर्षका श्रीमानको शुक्रकिटबीचमा गर्भाधान गराएर भ्रुणलाई ती महिलाको पाठेघरमा राखिएको थियो । अन्ततः ३२ हप्तापछि उनले छोरालाई जन्म दिइन् ।

Posted by Arghakhanch Online on 5:15 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ६५ वर्षकी महिलाले पाइन् घोर्ले छोरो

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com