Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रकाशलाई २ करोड दिने निर्णय बिरुद्ध चक्का जाम

३ चैत । सरकारले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाश दाहाल सम्मलित टोलीलाई सगरमाथा आरोहणका लागि २ करोड रुपियाँ दिन गरेको निर्णयाको बिरोधमा युवा संघले आज राजधानीमा प्रदर्शन गरेको छ ।
संघका नेता तथा कार्यकर्ताले सरकारले प्रकाश दाहाललाई हिमाल चढ्नकै लागि रकम दिएर जनघाती काम गरेको बिरोधमा नयाँ बानेश्वरमा केही समय चक्का जाम गरेक...ो अध्यक्ष महेश बस्नेतले जानकारी दिए । उनले सरकारले एक पछि अर्को जनघतीकाम गर्न लागेकाले बाध्य भएर सडकमा उत्रिनुपरेको जनाए ।
चक्काजामका कारण बानेश्वर क्षेत्रको सवारी आवागमन केही समय प्रभावित समेत भएको थियो ।
संघका अध्यक्ष बस्नेतले प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा चढ्नका लागि २ करोड दिन गरेको निर्णय फिर्ता नलिए थप आन्दोलन चर्काउने चेतावनी दिए । आन्दोलनका लागि भोली संघले पत्रकार सम्मेलन समेत राखेको छ ।
मन्त्रिपरिषदको आज बसेको बैठकले प्रकाश दाहाल सम्मिलित टोलीलाई सगरमाथा आरोहणका लागि २ करोड दिने निर्णय गरेलगत्तै चौतर्फि बिरोध सुरु भएको थियो ।
यसैवीच, नेपाल तरुण दलले पनि प्रकाश दाहाललाई सगरमाथा चढ्न सरकारले उपलब्ध गराएको २ करोड रकमको बिरोध गरेको छ । उसले रकम दिने निर्णय फिर्ता नलिए आन्दोलनमा जाने चेतावनी दिएको छ ।

Posted by Arghakhanch Online on 8:19 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रकाशलाई २ करोड दिने निर्णय बिरुद्ध चक्का जाम

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com