Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

कतारमा एकजुट चितवनबासी

फाल्गुन १८ - कतारका विभिन्न सहरमा रोजगारी गरिरहेका चितवनबासी एकजुट बनेर आफनो जिल्लाका स्वास्थ्य र शिक्षा क्षेत्रमा सहयोग पुर्याइरहेका छन । एघार बर्ष अघि १३ जनाले गठन गरेको चितवन यूवा समुह दोहो–कतारमा अहिले ३ हजार जिल्लाबासी सदस्य बनेका छन । अहिले संस्थाले त्यहां पुगेर दुख पाउने नेपालीको उद्धार, परस्पर सहयोगका साथै आफनो जिल्लामा सामाजिक बिकासलाई तिव्रता दिएको जनाएको छ । संस्थाले नेपाली कार्यरत कम्पनी चाहर्दै सदस्यता बढाउने अभियान चलाएको छ । संस्थाका उपाध्यक्ष भूमिराज कार्कीका अनुसार कतारमा अहिले १० हजार भन्दा बढी चितवनबासी कार्यरत रहेको छन । संस्थाले सहयोग जुटाउन बार्षिक रुपमा ‘चितवन धमाका’ आयोजना गर्दै आएको छ । कार्यक्रमबाट जुटाएको रकमले पहाडी गाबिस काउलेको हात्तीबांङ स्थित राष्ट्रिय माविलाई १ लाख ५० हजार सहयोग गरेका छन । भवन निर्माणका लागि दिव्यनगर स्थित यूवा माबिलाई १ लाख ५१ हजार सहयोग गरेको कार्कीले जनाए । माडीमा एम्बुलेन्स र भण्डारामा खानेपानीका लागि सहयोग गरिसकेका छन । कार्कीका अनुसार कतारमा सदस्यले नियमित रुपमा ‘विच क्लिन’ र रक्तदान आयोजना गर्दै आएका छन । संस्थाले कतारमा पुगेर बेवारिसे भएकालाई खानपिन र बसोबासको व्यवस्था गर्दै आएको छ ।

Posted by Arghakhanch Online on 3:16 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for कतारमा एकजुट चितवनबासी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com