Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

जसका ठूला बुबु, उसलाई जागिर !!!

 बेलायतको डर्बीस्थित एक कम्पनीकी महिला कर्मचारीले आफ्नो अफिसको हाकिममाथि अनौठो आरोप लगाएकी छिन् ।
डर्बीको एक सप्लाई कम्पनीमा बिक्रेताको रुपमा कार्यरत ४१ वर्षकी एन्जलीना अश्वाइले बोसमाथि शारीरिक शोषणको आरोप लगाएर मुद्धा हालिन् । अदालतले उनको पक्षमा फैसला गर्दै प्रतिवादीका  नाममा २६ हजार पाउण्डको जरिवाना समेत सुनाएको छ ।
एन्जेलिनाका अनुसार उनको बोस महिला कर्मचारीको वक्षस्थल प्रति यतिधेरै आशक्त थियो की उसले स्तनको आकार हेरेर मात्र महिलालाई जागिरमा नियुक्त गर्ने गथ्र्यो ।

ठूला स्तन भएका महिलाले उक्त कम्पनीमा जागिर खान पाउाथे भने छाति होँचो हुने रित्तो हात फर्किनुपथ्र्यो ।
हाकिमले अफिसमै ब्लु फिल्म हेर्ने गरेको र हेर्न बाध्य पार्ने गरेको भन्दै सेक्स टोयको खरिद गर्नका लागि समेत अनलाइनमार्फत अर्डर गर्न अफिसकै कम्प्युटर प्रयोग गर्ने गरेको उनले आरोप लगाएकी छिन् । Source: Onlinekhabar

Posted by Arghakhanch Online on 11:09 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for जसका ठूला बुबु, उसलाई जागिर !!!

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com