फेरी उनको याद आयो कसरी यो मनमा
Posted by Arghakhanch Online
साहित्य
9:45 PM

Chandra Kc
गजल
फेरी उनको याद आयो कसरी यो मनमा
कुरा खेल्दै गर्छ लौ थरि थरि यो मनमा
भुलिन तिमीलाई निष्ठुरी भएर मैले त
तोप बर्शाउछौ घाती जसरि यो मनमा
बिलम्ब सुनिदेउ बिगत सम्झी आज
घुमिरहन्छ त्यहिँ नगरी यो मनमा
जति टाढा भएनी परिदृश्य हाम्रो बिचरा
घुम्छ मेरै अझै वरिपरी यो मनमा
याद तिम्रै चाहत तिम्रै प्रति बिम्ब तिम्रै
मन भित्रै अनौठो कचहरी यो मनमा !!!!!!
चन्द्रा के सी
हाल इस्राएल
सम्बन्धित पोस्ट हरु : साहित्य

Posted by Arghakhanch Online
on 9:45 PM.
Filed under
साहित्य
.
You can follow any responses to this entry through the
RSS 2.0
कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।