Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हलिवुड अभिनेत्री कोकोले पोशाक नाइट क्लबमा खुल्यो I

 

एजेन्सी। हालै हलिवुड अभिनेत्री कोकोले लगाएको वस्त्र सार्वजनिक एक कार्यक्रममा खुल्दा उनले हैरानी वेहोर्नु परेको छ।
आफ्नो पतिको जन्मदिन मनाउन नाइट क्लव पुगेकी कोकोको वस्त्र सबैको सामुन्ने स्तन भन्दा तल झरेको थियो।
जतिखेर उनी नसाको सुरमा आफ्नो पतिसँग नाच्दै थिइन। कालो रङको सोल्डर अफ पहिरिएकी कोको नशाको सुरमा आफ्नो पतिसँगै अगाँलोमा वेरिएर नाच्दै गर्दा उनलाई आफ्नै पोशाकले धोखा दिएको हो। 
हलिउडमा मात्र हैन वलिउडमा पनि सार्वजनिक कार्यक्रममा नायिकाहरुको वस्त्र फुस्कने क्रम वढ्दै जान थालेको छ।
कतिपय भने सार्वजनिक रुपमा पनि आफुप्रति ध्यान आकर्षण गर्न यस्तो हर्कतमा उत्रने गरेको चर्चा पनि हुने गरेको छ। आशा गरौ कोको भने यस्तो नहोस।स्रोत - हाम्रो संसार

Posted by Arghakhanch Online on 11:35 PM. Filed under , , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हलिवुड अभिनेत्री कोकोले पोशाक नाइट क्लबमा खुल्यो I

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com