Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

३ वर्षे बालकको पेटमा बच्चा

३ वर्षे बालकको पेटमा बच्चा

पेरुको राजधानी लीमाको लस मर्सिडिज हस्पिटलमा एक अद्भुत घटना घटेको छ । अस्पतालमा एक ३ वर्षको बालकको पेटको शल्यक्रिया गर्दा उसको पेटमा अर्को बच्चा भेटिएको छ । उक्त बालक गर्भवती भएको नभै उसको पेटमा भएको बच्चा उसको जुम्ल्याहा भाइ भएको शल्यक्रियामा संलग्न चिकित्सक कार्लोस एस्टोकोन्डरले बताएका छन् । उक्त बालकको पेटबाट निकालिएको जुम्ल्याहा भाइको तौल ७ सय ग्राम तथा लम्बाइ २५ सेन्टिमिटर छ ।
आमाको पाठेघरमा भ्रुणको विकाश हुँदा जुम्ल्याहा छुट्टाछुट्टै हुने भएपनि कहिलेकाहीँ सरिरका अंग जोडिएका हुने र चरम अवस्थामा एउटाको सरीरभित्र अर्कोको सरीर विकशित हुने चिकित्सकहरुको भनाइ छ । यस्तो घटनमा लाखौँ जन्ममा एक मात्र हुने विज्ञहरु बताउँछन् । पेटमा एउटा भ्रुणको विकाश अत्यन्तै तिब्र हुने र अर्को भ्रुणको विकाश निकै धिमा भएको अवस्थामा एउटा भ्रुणले अर्कोलाई सोसेर लिने र विकाशक्रममा सानो भ्रुण ठूलो भ्रुणको सरीरभित्र बन्द हुने गर्छ । 

Posted by Arghakhanch Online on 10:16 PM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ३ वर्षे बालकको पेटमा बच्चा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com