Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

हावाको गतिमा गुड्ने कार



बेलायतमा यस्तो कारको निर्माण सुरु भएको छ जुन हावाको गतिभन्दा पनि तिब्र रुपमा कुँद्न सक्छ । प्रति घण्टा १ हजार माइल अर्थात् १६१० किलोमिटर रफ्तारमा गुड्ने कारको निर्माणमा बेलायती वैज्ञानिकहरुको एक टोली जुटिरहेको छ ।

ब्लडहाउन्ड एसएससी (सुपरसोनिक कार) नाम दिइएको उक्त कारमा युरोफाइटरको टाइफुन जेट विमानको इन्जिन राखिने छ र त्यसको साथमा एक रकेट पनि जडान गरिनेछ । यसअघि बेलायतमै प्रतिघण्टा ७ सय ६३ माइलको गतिमा गुड्ने थ्रस्ट एसएससी नामको कार निर्माण भएको थियो, जुन जमिनमा गुड्ने साधनमध्ये सबैभन्दा तिब्र गतिमा गुड्ने साधनको रुपमा रहेको छ ।
परियोजनाका प्रमुख ग्रीनले कारको फ्रेम पाँचवटा कम्पनी मिलेर तयार पारिरहेका र यसको तौल एक टन हुने बताए । कारमा धेरैजसो स्टिल र आल्मुनियमको प्रयोग गरिनेछ । एक मिनेटमा दश हजार पल्ट घुम्नुपर्ने पांग्रोको फ्रेम पनि ठोस आल्मुनियमको हुनेछ ।
त्यस्तै यो कारमा प्रयोग हुने फाल्कन रकेटको निर्माण पनि निकै जटिल भएकाले विभिन्न ४० वटा कम्पनीले संयुक्त रुपमा यसको निर्माण गरिरहेका छन् । सन् २००८ बाट सुरु भएको यो परियोजना अबको केही महिनाभित्रैमा सम्पन्न गरी परीक्षण गरिने बताइएको छ । एजेन्सीको सहयोगमा

Posted by Arghakhanch Online on 7:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for हावाको गतिमा गुड्ने कार

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com