प्रतिष्ठानद्धारा छात्रवृती प्रदान
News, जिल्ला समाचार 4:23 AM
हरि प्रसाद भुसाल
फागुन १२, अर्घाखाँची
खिम प्रसाद भट्टराई सामाजिक विकास प्रतिष्ठान अर्घाखाँचीले फागुन १२ गते भेटघाट तथा छात्रवृती वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
ढिकुरा ३ अर्घाखाँचीका स्थानीय समाजसेवी खिम प्रसाद भट्टराईको सवारी दुर्घटनामा परी दुखद निधन भएको पाचौँ वर्षगांठको सन्दर्भमा फागुन १२ गते अपांग तथा कमजोर आय भएका जिल्लाका दुई जना विद्यार्थीलाई प्रमाण पत्रतथा नगद पुरस्कार प्रदान गरिएको हो ।
यसरी पुरस्कृत हुनेहरुमा शारदा उच्च मा।वि। ढिकुरामा कक्षा ७ मा अध्ययनरत छात्रा पूजा घिमिरे र भगवती मा।वि। ढिकुरामा कक्षा १० मा अध्ययनरत अपांग छात्रा शान्ता गैरै रहेका छन् ।
आज ढिकुरामा एक कार्यक्रम गरी प्रष्ठिानका अध्यक्ष एवं स्वर्गिय खिम प्रसाद भट्टराईका जेठा छोरा धु्रवराज भट्टराईले जनही तीन÷तीन हजार नगद पुस्कार प्रदान गरेका हुन् ।(अर्घाखाँची न्यूज समाचारपत्र बाट )