Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

शिक्षक आन्दोलनका कारण बन्द विद्यालय आजदेखि खुले

१६ फागुन, काठमाडौँ । शिक्षकहरुको आन्दोलनका कारण लगातार दुई दिनसम्म बन्द रहेका मुलुकभरका निजी तथा सामुदायिक विद्यालय आजदेखि खुलेका छन् ।
सरकारलाई नैतिक दबाब दिन भन्दै शनिबार विद्यालय खोलेका शिक्षकहरुले आइतबार पठनपाठन ठप्प पारेर प्रर्दशनमा उत्रिएका थिए । आइतबारको प्रर्दशन र घेराउका क्रममा आफूहरुमाथि दुव्र्यवहार भएको भन्दै शिक्षकहरुले सोमबार पनि मुलुकभरका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेका छन् । नेपाल शैक्षिक गणतान्त्रिक मञ्च र शिक्षक युनियन आवद्ध विभिन्न शिक्षक संगठनको आहृवानमा शिक्षकहरु आन्दोलित भएका हुन्।अस्थायी शिक्षकलाई प्रक्रिया पुर्‍याएर स्थायी गरिनुपर्ने, राहत दरबन्दीलाई स्थायी दरबन्दीमा कायम गरिनुपर्ने तथा बालविकास सहयोगी कार्यकार्तहरुको तलब वृद्धि गर्नुपर्नेलगायतका ३५ सुत्रीय माग अघि सारेर शिक्षकहरु ‘निर्णायक’चरणको आन्दोलनमा उत्रिएका हुन् ।
शिक्षा मन्त्रालयले भने शिक्षक सेवा ऐनमा संशोधन नगरी शिक्षकहरुको माग पूरा गर्न नसकिने स्पष्ट गर्दै आएको छ । ऐन संशोधनको प्रक्रिया अघि बढाउने तयारी भइरहेको मन्त्रालयको भनाइ छ ।

Posted by Arghakhanch Online on 11:56 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for शिक्षक आन्दोलनका कारण बन्द विद्यालय आजदेखि खुले

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com