Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बाहिरबाट कुखुरा ल्याउन बन्देज लगाउन माग


११ फागुन,लमजुङ । यस जिल्लाका कुखुरापालक किसानले बाहिरी जिल्लाबाट यहाँ कुखुरा आयात नगर्न माग गरेका छन् । बाहिरबाट रोगी कुखुरा भित्रयाउँदा रोग फैलने डर भएकाले यसमा प्रतिबन्ध लगाइनुपर्ने उनीहरूको तर्क छ ।  यद्यपि बाहिरबाट कुखुरा आयात गर्नैपर्ने अवस्था आएमा पशु क्वारेन्टाइन पास गरेर मात्र ल्याइनुपर्ने उनीहरूको सुझाव छ ।  कुखुरापालक किसानले यसबारे जिल्ला पशुसेवा कार्यालयसँग परामर्श पनि गरेका थिए ।
परामर्शपछि उनीहरूले कायममुकायम प्रमुख जिल्ला अधिकारी बाबुराम लामिछानेलाई भेट गरी सो व्यवस्था मिलाइदिन आग्रह गरेका थिए । जिल्लामा ब्रोइलर कुखुराको व्यावसायिक उत्पादन बढ्दै गएको र सो जिल्ला कुखुराका लागि आत्मनिर्भर हुने अवस्थामा पुगिसकेकाले जिल्ला जिल्लाबाट कुखुरा आयात गर्न नपर्ने कुखुरापालक किसानको तर्क छ । रासस

Posted by Arghakhanch Online on 9:45 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बाहिरबाट कुखुरा ल्याउन बन्देज लगाउन माग

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com