Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

खुकुरीले रेटेर हत्या हत्या


फागुन  ११  
नुवाकोट जिल्लाको नर्जामण्डपमा वडा नं ९ छाप गैरीगाउँमा ४८ वर्षीय शेरबहादुर तामाङको हत्या भएको छ । घरमा एक्लै भएका बेला खुकुरीले रेटेर हत्या भएको अवस्थामा आज बिहान शव भेटिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
हत्या कसले र किन ग-यो भन्ने खुल्नसकेको छैन । राति घरबाहिर पिढीको खाटमा सुतिरहेको अवस्था हत्या भएको बताइएको छ ।
मृतक तामाङकी श्रीमती लच्याङ गाविसमा गएको र  जेठोछोरा काठमाडौँ, माइलो र साहिलोछोरा मलेसिया तथा कान्छोछोरो भारततिर रहेकाले पैसाको लोभमा एक्लै भएको अवस्थामा उहाँको हत्या भएको हुनसक्ने स्थानीय युवा विकास घलानले बताउनुभयो ।
मृतक तामाङको मृत शरीर घरको पिढीमा रहेको खाटमा रगतपक्ष अवस्थामा भेटिएको बताइएको छ । घटनास्थल सदरमुकाम विदुरबाट ३० किलोमिटर उत्तरपूर्वमा पर्दछ । 

Posted by Arghakhanch Online on 2:06 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for खुकुरीले रेटेर हत्या हत्या

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com