अर्घाखाँची जिल्लामा जन्मियो नयाँ पत्रिका
News, जिल्ला समाचार 1:15 AM
हरिप्रसाद भुसाल
फागुन १८, अर्घाखाँची अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा आज जनप्रतिज्ञा नामक पत्रिकाको विमोचन भएको छ । अर्घाखाँची जिल्लाका स्थानीय विकास अधिकारी पुण्य विक्रम पौडेलले एक कार्यक्रमका विच उक्त पाक्षिक पत्रिकाको विमोचन गरेका हुन् । जिल्लामा अलपत्र परेको पत्रकारिता व्यवसायलाई व्यवस्थित र निरन्तरताको लागि पत्रिका प्रकाशन गर्ने निर्णय गरिएको प्रकाशक अर्जुन भुसालले बताएका छन् । कार्यक्रम पत्रिकाका प्रकाशक अर्जुन भुसालको सभापतित्व, पत्रिकाका अतिथी सम्पादक हिम बहादुर जि.सी. को स्वागत मन्तव्य र पत्रकार हरिप्रसाद भुसालको सञ्चालनमा सम्पन्न भएको हो .