Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

विश्व साइकल यात्री सौरब दाहाल कतारमा

दोहा, कतार - समान शिक्षा र गौतम बुद्धको जन्मस्थल नेपाल भन्ने नारासहित विश्व भ्रमणमा निस्केका नेपाली साइकल यात्री सौरब दाहाल बेलायतबाट शुक्रबार दिउँसो कतारको राजधानी दोहा आएका छन् ।
उनी ओमन एयरलाइन्सबाट बिहीबार राति लण्डनबाट उडेर ओमनको मस्कट ट्रान्जिट हुँदै शुक्रबार स्थानीय समयअनुसार दिउँसो साढे १ बजे दोहा अन्तर्राष्ट्रिय विमानस्थल उत्रिए । उनलाई विमानस्थलमा नेपाली संघ संस्थाले स्वागत गरे । 
विमानमा साइकल प्याक गरेर ल्याएका
दाहालले विमानस्थलबाट बाहिरिने क्रममा त्यसलाई जडान गरी चढेका थिए । दाहालले कतारमा करिब १० दिन बिताउने छन् । 
उनले खाडीमा अन्य देश पनि भ्रमण गर्न सक्ने जनाउँदै खाडीपछि चीन जाने ईकान्तिपुरलाई बताए । कतार दाहालको विश्व भ्रमणको ४४ औं देश हो । दाहाल कान्तिपुर पब्लिकेसन्सका सद्भाव राजदुत समेत हुन् । 
२००२ मा नेपालबाट साइकल यात्रा सुरु गरेका दाहालले आफ्नो पढाइलाई जोड दिई २००७ देखि विश्व यात्रालाई निरन्तरता दिएको बताउँछन् ।

Posted by Arghakhanch Online on 9:44 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for विश्व साइकल यात्री सौरब दाहाल कतारमा

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com