यो सानो बेदना कहन्छु म सबैले सुनिदेउ
साहित्य 9:59 PM
यो सानो बेदना कहन्छु म सबैले सुनिदेउ मन भित्र राखी यी सबै कुरा मनैले गुनिदेउ
नेपाल देश का नेपाली हामी नेपालको गौरब
के कति गरेउ हामीले आफ्नो नेपाल मा पौरख
नदि र नाला डाँडार पाखा कसरि भुल्नु खै
नेपाल हाम्रो स्वर्ग जस्तो देश परिचय दिनु छ एही
नेपाली हामी नेपाल को निम्ति कटाउछौ आफ्नो शिर
विश्व मा प्रसिद्ध भएर आउछौ नेपाली हामी बिर
संकट जस्तो परे ता पनि हट्दैनौ पछी नि
युवा को संकल्प एही नै हाम्रो जादैनौ कतै नि
शान्ति को देश बनाउने हाम्रो यही नै चाहना
संघर्षशिल युवा भएर जाग्नु एही नै कामना
लेखक
श्री ; तुल्सी राम पाण्डे
रान्ग्बास पचासे सिमिचौर ८ गुल्मी
लुम्बिनी नेपाल