Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

चैत १२ - चितवनबाट राँगा-भैसी बोकेर आएको मालबाहक ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
 घटनामा गम्भीर घाइते भएका ४ जनालाई उपचारका लागि काठमाडौं पठाइएको छ। ना ३ ख ५६१२ नम्बरको ट्रक दुर्घटना हुँदा ४ भैसी घटनास्थलमै मरेका छन्। धादिङको वेनीघाट ८ बाँदरे भन्ने स्थानमा आइपुग्दा ट्रक सडक किनारामा पल्टिँएको थियो। त्रिशुली नदीको विपरित दिशामा पल्टिएकाले थप क्षति हुन पाएन। दुर्घटनामा परेका दीलबहादुर नेपालीको गजुरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। उनी थानकोट गाविस १का बासिन्दा हुन्। इलाका प्रहरी कार्यालय गजुरी उद्दारमा खटिएको छ।स्रोत :नागरिक

Posted by Arghakhanch Online on 9:33 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com