Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बेलायती पुरस्कारको अन्तिम सूचीमा नेपाली

१२ चैत, अंग्रेजी भाषामा समस्या भएका नेपालीलाई सरकारी लगायत बिभिन्न काममा सेवा पुर्‍याउने कुचीकार पुष्पा गुरुङ बेलायतको एक राष्ट्रिय पुरस्कारका लागि अन्तिम सूचीमा परेकी छन् ।
उनलाई जिम्मेवारीभन्दा थप काम गरेर समाजसेवामा योगदान पुर्‍याएको भन्दै राष्ट्रिय पुरस्कारका लागि छानिएको हो । पुष्पासहित अन्य पाँच जना अन्तिम सूचीमा छानिएका छन् । पुरस्कारको घोषणा मे १ तारिखमा हुने छ ।
गुरुङले कुचीकारको नियमित जिम्मेवारीबाहेक बृद्धबृद्धा नेपालीभाषीका लागि दोभाषे, नागरिक सल्लाह बिभागमा स्वंसेवक तथा सामुदायिक रेडियोमा समाचारवाचकको जिम्मेवारी निर्वाह गर्दै आएकी छन् ।
दुई सन्तानकी आमा ४२ बषिर्य गुरुङलाई औद्योगिक पत्रिका ‘इनसाइट हाउजिङ’ले राष्ट्रिय पुरस्कारमा सुचित गरेको आजको नागरिक दैनिकले छापेको छ । पुष्पाले नेपालीका लागि अत्यावश्यक दस्तावेज तथा चिठी अनुवाद गर्दै आएकी छन् । पोखरामा बिद्यालय शिक्षिकाका रुपमा काम गरेकी गुरुङ पाँच बर्षअघि बेलायत पुगेकी हुन् ।

Posted by Arghakhanch Online on 9:29 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बेलायती पुरस्कारको अन्तिम सूचीमा नेपाली

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

ताजा समाचार>>>

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com