हेलिकोप्टर धुलोपिठो, सवार जिवितै !
News, विचित्रसंसार 2:29 AM
यो हेलिकोप्टरको जमिनमा खसेको देख्ने जो कोहीले त्यसमा सवार जीवित नरहेको अनुमान गर्नु स्वाभाविक हो । तर, हेलिकोप्टर जमिनमा बजारिएपछि आश्चर्यजनक ढंगले त्यसमा सबार व्यक्तिहरु जीवित पाइए ।
त्यस मात्र हैन उनीहरुको शरीरमा कुनै चोटपटक लागेन । एरिजोनामा बिहीबार भएको दुर्घटनापछि हेलिकोप्टरमा रहेका दुबै जना उठेर आए । यस फुटेजलाई क्यामेरामेन स्टीवले खिच्न समेत भ्याएका छन् ।
हेलिकोप्टरमा एक पाइलट र मेकानिक आर्मी सवार थिए । हेलिकोप्टर जमिनबाट करिव २ सय फिटको उचाईमा थियो । एकाएक आएको यान्त्रिक विफलताका कारण जमिनमा खस्यो । खस्नु अघि नै पाइनलले इन्जिन बन्द गर्न भने भ्याएका थिए ।