कपिलवस्तुमा को चन्द्रौटामा आगलागीमा दुई लाख बराबर क्षति I
News, राष्ट्रिय समाचार 2:38 AM
फागुन २१,
कपिलवस्तुको चन्द्रौटामा रहेको सुनिल सन्देश गेष्ट हाउसमा गएराति आगलागी हुदा करिब दुई लाख बराबरको क्षति भएको छ ।राती साँढे एक बजे विद्युतको तार सट भएर आगलागी भएको गेष्ट हाउसका संचालक केशव केशीले बताउनु भएको छ ।
आगलागीबाट गेष्ट हाउसमा रहेका नगद तथा जिन्सी सामान जलेर नष्ट भएका छन् । आगो स्थानियबासिन्दा र प्रहरीको प्रयासमा नियन्त्रणमा आएको थियो ।