Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ

१५ चैत,  देशका पूर्वी भारतीय सीमावर्ती क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान पाँच बजेर २५ मिनेटमा झापा र मोरङको भारतीय सीमावर्ती क्षेत्रमा केन्द्रविन्दु रहेको पाँच दशमलब २ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्पको धक्का ताप्लेजुङ्ग, पाँचथर, ईलाम, झापा, सप्तरी, सुनसरी, मोरङ्ग, सिरहा लगायतका जिल्लामा बढी महसुस गरिएको थियो । भूकम्पले भारतका विभिन्न ठाउँमा पनि धक्का दिएको त्यहाँका संचार माध्यमहरुले जनाएका छन । भूकम्पले पुर्याएको क्षतिबारे विस्तृत जानकारी आइसकेको छैन ।

Posted by Arghakhanch Online on 8:38 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपालको पूर्वी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com