Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

प्रकाश दाहालले पूर्वपत्नीलाई भने- ‘उमेर छँदै बिहे गरिहाल्नुस’



१५ चैत, सगरमाथा आरोहण काण्डसँगै मिडियाबाट टाढै बसेका माओवादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालले सगरमाथा काण्डका थुप्रै्र गुह्य कुराहरु खोलेका छन् ।
प्रधानमन्त्री नभई उनका सहयोगीको षडयन्त्रका कारण आफुहरुले रकम नपाएको दुखेसो गरेको प्रकाशले टोली नेता कृष्ण केसीका कारण पनि धेरै कुरा बिगि्रएको बताएका छन् । बाऊलाई बदनाम गराउन आफुलाई हतियार बनाइएको भन्दै प्रकाशले धेरै रक्सी पिउने र बाऊकै इसारामा फेसबुकमा स्टाटस पोष्ट गर्ने आरोपलाई अस्वीकार गरेका छन् ।
जनआस्था साप्ताहिकसँग अन्तरंग कुराकानी गरेका प्रकाशले आफ्नै वैबाहिक सम्बन्ध र पूर्वपत्नीसँगको सम्बन्धबारे पनि खुलाएका छन् । ‘अहिले प्रभाजीसँग मेरो सम्बन्ध राम्रो छ, कमरेड्ली ब्यबहार हुन्छ ।’ प्रकाश भन्छन- उहाँ पार्टीको जिम्मेवार कमरेड हुनुहुन्छ, म पनि पार्टीमै काम गर्छु । उहाँ त अहिले पत्रकारिता क्षेत्रमा हुनुुहन्छ । म अध्यक्षसँग हिडिराख्छु र उहाँ पत्रकारको हैसियतले ती ठाउँमा पुग्नुुहुन्छ । भेट हुन्छ, गफ हुन्छ, हामी एक आपसमा हितैषी नै छौं ।’
प्रकाशले दोस्रो बिहे गरिसके र जन्मिएको बच्चा पनि १७ महिनाको भइसक्यो । तर भेट्दा उनले आफ्नै पूर्वपत्नीलाई बिबाहको सल्लाह पनि दिने गरेका रहेछन् । मैले त प्रभाजीलाई बेलैमा बिहे गर्नुस भनेर शुभकामना दिएको छु- ‘प्रकाशले भने-उमेर छ, बेलैमा गरिहाल्नुस भन्ने सुझाव दिएको छु ।’

Posted by Arghakhanch Online on 8:43 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for प्रकाश दाहालले पूर्वपत्नीलाई भने- ‘उमेर छँदै बिहे गरिहाल्नुस’

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com