Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अष्ट्रेलियाको भिसा नीति खुकुलो, बैंक ब्यालेन्स र शैक्षिक ऋण नचाहिने



१५ चैत,  अष्ट्रेलिया सरकारले उच्च शिक्षामा अन्तराष्ट्रिय क्षेत्रका बिद्यार्थीको पहुँच पुर्‍याउन भिसा नीति खुकुलो पारेको छ । अपि्रल १ देखि लागू हुनेगरि स्टि्रमलाइन्ड भिसा नीतिमा उच्चशिक्षा हाँसिल गर्न अष्ट्रेलिया जाने बिद्यार्थीले अब धेरै कागजात देखाउनुपर्ने छैन् ।अष्ट्रेलिया पढ्न जाने बिद्यार्थीले अब वैंक ब्यालेन्स र शैक्षिक ऋणसमेत देखाउनु पर्ने छैन् । अभिभावकको आम्दानी स्रोत र आफ्नो शैक्षिक योग्यताको कागजात देखाएमात्र पुग्छ । अमेरिका, जापान, युके लगायतका देशमा धेरै कागजात देखाउनुपर्ने भएकाले ती मुलुकमा बिद्यार्थीलाई भिसा पाउन कठिन छ । यस्तो अबस्था नयाँ नीतिले नेपाली बिद्यार्थीलाई लाभ पुग्ने नेपालस्थित शैक्षिक परामर्शदाताहरु बताउँछन् ।
‘भिसा नीति अप्ठेरो र झण्झटिलो हुँदा दुई बर्षदेखि अष्ट्रेलियामा अन्तराष्ट्रिय बिद्यार्थीको संख्या घट्दै गएको थियो- शैक्षिक परामर्श संघ इक्यानका अध्यक्ष राजेन्द्र बरालले भने- अब नयाँ नीतिले योग्य र सक्षम बिद्यार्थी सहजै अष्ट्रेलिया जान पाउँछन् ।’ अब शैक्षिक योग्यता राम्रो भएकाले टोफेल र आइएलटीएसमा ६ प्वाइन्ट ल्याए पुग्छ’ बरालले भने- नयाँ नीतिमा स्वीकृतिप्राप्त कलेज र बिश्वबिद्यालयलाई नै मापदण्ड पुरा गरि बिद्यार्थी छान्ने अधिकार दिइएको छ ।’- आजको नागरिक दैनिकमा छापिएको छ ।

Posted by Arghakhanch Online on 8:46 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अष्ट्रेलियाको भिसा नीति खुकुलो, बैंक ब्यालेन्स र शैक्षिक ऋण नचाहिने

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com