Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

नेपालभित्रै एक कम्पनीबाट अर्कोमा फोन लाग्दैन

२२ फागुन । सेवा प्रदायक र नियमन निकायको गैरजिम्मेवारीका कारण गाउँमा सेवा दिन भनेर खुलेका छुट्टाछुट्टै कम्पनीका ग्राहकले एकअर्कामा कुरा गर्न पाएका छेनन् ।
नेपाल स्याटेलाइट स्मार्ट टेलिकम र एसटिएमले एकअर्कामा कल पठाउन सम्झौता नगरेका कारण सर्वसाधारण मारमा परेका हुन् । दुरु साचार कम्पनी ग्राहकप्रति उत्तरदायी नभएको र नियमक निकायले कानुनी व्यवस्थासमेत कार्यान्वयन गर्न नसक्दा न्यून आय भएका गाउँका बासिन्दाले समस्या भोग्नुपरेको छ । २०६५ सालबाट लागू भएको अन्तरआवद्धता निर्देशिकाले अनिवार्य रुपमा हुनुपर्ने भनेको छ ।
सेवा सुरु हुनुअघि नै देशभित्रका सबै नेटवर्कसँग अनिवार्य आवद्धता चाहिने भए पनि आठ वर्षदेखि साचालनमा रहेका एसटिएम ३ वर्षदेखि सुवा सुरु गरेको नेपाल स्याटलाइट र २ वर्षअघि फोन बाँड्न थालेको स्मार्टको नेटवर्क जोडिएको छैन । जसका कारण एउटा कम्पनीको फोन अर्कोमा लाग्दैन । यस्तो गैरजिम्मेवारीले यी कम्पनीको सेवा लिएका साढे तीन लाख नेपाली ग्राहकले चाहेको व्यक्तिसँग कुराकानी गर्न सकेका छैनन् । उनीहरु नेपालभित्र नेपाल टेलिकम एनसेल र युटिएल र आफ्नै कम्पनीको नेटवर्कमा मात्र कुरा गर्न सक्छन् ।
ऐनअनुसार काम नगर्ने कम्पनी ग्राकहकप्रति उत्तरदायी नभएको विज्ञहरु बताउँछन् । यस्तै लामो समयसम्म सबै कम्पनीबीच अन्तरआवद्धता कायम गर्न भूमिका खेल्न नसक्नु दूर साचार प्राधिकरणको पनि असक्षमता हो । सेवा प्रदायक आफैँ पनि अन्तरआवद्धता लागस् गर्न नसक्नु गम्भीर भएको स्वीकार गर्छन् । तर उनीहरु यसको दोष भने एकअर्कालाई थोपर्छन् । अन्तरआवद्धताको कानुनी व्यवस्था पनि स्पष्ट नभएको उनीहरुको दाबी छ ।
आजको कान्तिपुर दैनिकमा छापिएको समाचारमा लेखिएको छ नेपालभित्रकै चाहेको नेटवर्कमा कुरा गर्न नपाउँदा धेर्रै ग्राहकले गुनासो गरेका छन अन्तरआवद्धता नभएका मध्ये सबैभन्दा बढी ग्राहक भएको स्मार्ट टेलिकमका प्रमुख कार्यकारी अधिकृत सुवास बज्राचार्य भन्छन् ुसेवा सुरु गरेको दुई वर्ष बित्दा पनि हामीले अर्को कम्पनीसँग सम्झौता गर्न नसक्नु दुखद् हो ।

Posted by Arghakhanch Online on 7:35 PM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for नेपालभित्रै एक कम्पनीबाट अर्कोमा फोन लाग्दैन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com