Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

फेसबुकमार्फत समलिंगी डेटिङ गर्ने पक्राउ

बेलायतको एक अदालतले पुरुषको नामबाट नक्कली फेसबुक अकाउन्ट खोली किशोरीलाई डेटिङको प्रस्ताव राखेर झुक्याउने एक युवतीलाईर् पक्राउ गरेको छ । 
२० वर्षीया जेमा बार्कर नामकी युवतीले केटाको नाममा खोलेको फेसबुक अकाउन्ट मार्फत १५-१६ वर्षका किशोरीहरुलाई साथी बनाउने र डेटिङको प्रस्ताव राख्ने गरेको बताइएको छ । यसरी किशोरीहरुले डेटिङको प्रस्ताव स्विकार गरे पुरुषको रुप धारण गरेर डेटिङमा लैजाने र समलिंगी सम्बन्ध राख्ने गरेकी जेमालाई धोखाधडी र कपटको मामिलामा अदालतमा मुद्धा दायर भएको छ ।
जेमाले किशोरीहरुसँग समलिंगी सम्बन्ध कायम गर्न आफुले पुरुषको रुप धारण गर्ने गरेको र पुरुषको नाममा अकाउण्ट खोलेको स्विकार गरेकी छिन् । जेमाबाट पीडित भएका दुइ जना किशोरीहरुले आफुमाथि यौन दुव्र्यवहार भएको भन्दै उजुरी समेत गरेका छन । गिलफोर्ड क्राउन कोर्टले जेमाविरुद्धको मुद्धामा सोमबार फैसला गर्ने र उनी दोषी ठहरिएमा जेल सजाय सुनाइनेछ ।
जेमाका वकिलले भने उनी मानसिक रोगबाट ग्रस्त रहेको दाबी गरेका छन् ।

Posted by Arghakhanch Online on 9:12 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for फेसबुकमार्फत समलिंगी डेटिङ गर्ने पक्राउ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com