Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

चुरोट रक्सी खाने किशोरकिशोरी सधै दुखी

यद्यपि धूमपान तथा मद्यमान गर्ने मानिस अरु साधारण मानिसभन्दा सारीरिक रुपमा कमजोर हुने र विभिन्न रोगको सिकार बन्ने कुरा सर्वविदितै छ । 
तर चुरोट र रक्सी खाने कोहीकोही मान्छेले निकै ठूलो शान देखाएको हेर्दा कसैलाई भ्रम पर्न सक्छ की चुरोट र रक्सी खाने मानिसको इज्जत बढ्दो रहेछ र ऊ निकै खुसी हुँदो रहेछ ।
तर यो भ्रमण झुटो सावित भएको छ । एक अध्ययनले धूमपान तथा मद्यमान गर्ने मानिस यस्ता चिज सेवन नगर्ने मानिस भन्दा सधै बेखुसी र दुखी हुने देखाएको छ ।
खासगरी किशोरकिशोरीलाई लक्षित गरी गरिएको अध्ययनले चुरोट तान्ने, रक्सी खाने तथा अन्य जंकफुड खाने किशोरकिशोरी सात्विक भोजन गर्ने मानिस जस्तो हाँसीखुसी रहन नसक्ने अध्ययनको निष्कर्ष छ ।
झण्डै ५ हजार किशोरकिशोरी, उनीहरुका परिवार, साथीसँगी तथा विद्यालयमा समेत गएर उनीहरुको खुसीपनाको बारेमा सोधिएका प्रश्नको आधारमा उक्त निष्कर्ष निकालिएको हो ।
अध्ययनको क्रममा रक्सी खाने किशोरकिशोरी भन्दा रक्सी खाँदै नखानेहरुको जिवनमा खुसीका पलहरु ६ गुणा बढि पाइए ।
त्यस्तै धूमपान गर्ने भन्दा नगर्नेहरु ५ गुणा बढि खुसीसाथ जिएको पाइयो ।
बेलायतको इसेक्स विश्वविद्यालयले गरेको यस अध्ययनले परिवारको खराब आर्थिक अवस्था तथा किशोरकिशोरीको आफ्नै कमजोर मानसिक अवस्थाका अलवा धूमपान तथा मद्यमान किशोरकिशोरीको खुसी खोस्ने मुख्य कारक रहेको निष्कर्ष निकालेको छ ।

Posted by Arghakhanch Online on 9:11 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for चुरोट रक्सी खाने किशोरकिशोरी सधै दुखी

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com