काठमाडौ को नयाँ बानेश्वरमा दुईवटा भेटियो
News, राष्ट्रिय समाचार 9:10 AM
२१ फाल्गुन, केही दिनअघि बबरमहलमा बम विस्फोट भएको घटना सेलाउन नपाउँदै आज काठमाडौको मुटु नयाँ बानेश्वरमा दुईवटा बम भेटिएका छन् । केही समयअघि भेटिएको बम ठूला आकारका छन् ।
बम विस्पोजल टोलीले दुईमध्ये एक बमलाई निष्कृय पारेको छ भने एउटा बम निष्क्रिय गर्ने काम हुँदैछ । बम भेटिएपछी नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ भने यातायातका साधनहरु पनि अस्तव्यस्त भएको छ ।