वन्दकर्ताद्वारा ट्रकमा आगजनी
Posted by Arghakhanch Online
News,
राष्ट्रिय समाचार
8:45 PM
फागुन २३ - बहिगर्मनमा परेका माओवादी पूर्व लडाकुले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै सुनसरी-मोरङ्को सिमावर्ती क्षेत्र बुढीखोला नजिक आज बिहान एउटा ट्रकमा आगजनी गरेका छन। पूर्व-पश्चिम राजमार्ग अर्न्तगत पर्ने बुढीखोला नजिक पूर्व लडाकुले ट्रक रोकेर पेट्रोल छर्की आगजनी गरेका हुन्।
सम्बन्धित पोस्ट हरु : News,
राष्ट्रिय समाचार

Posted by Arghakhanch Online
on 8:45 PM.
Filed under
News,
राष्ट्रिय समाचार
.
You can follow any responses to this entry through the
RSS 2.0
कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।