Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

बुटवल मा सबारी दुर्घटना मा परि दुइ को मृत्यु भएको छ

 

चैत ६ टिप्परको ठक्करबाट आज बुटवलमा  २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल चादबारी घरभई जिल्ला वन कार्यालय रुपन्देहीमा कार्यरत अधिकृत दिलिप न्यौपाने र लेखापाल बुटवल देवीनगरका नवराज श्रेष्ठ रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । बुटवलबाट भैरहवा जाँदै गरेको लु ५ प २३४० नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको लु १ ख ३९६० नम्बरको टिप्परले बिहान पौने १० बजे मिलनचोकमा ठक्कर दिएको थियो । 

दुबै जनाको घटनास्थलमै ज्यान गएको पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ । सडकमा रहेको खाल्डोका कारण मोटरसाइकलले गति कम गरेको अवस्थामा  तीब्र गतिमा रहेको टिप्परले हान्दा मोटरसाइकलमा सवार दुबै जनाको ज्यान गएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ । source saharasansar

Posted by Arghakhanch Online on 3:20 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for बुटवल मा सबारी दुर्घटना मा परि दुइ को मृत्यु भएको छ

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com