Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

अर्घाखाँची जिल्लामा तीन दर्जन वढि परिक्षार्थी निष्कासन

हरिप्रसाद भुसाल

अर्घाखाँची चैत ७- प्राप्त पछिल्लो जानकारी अनुसार एस.एल.सी परिक्षाको पहिलो दिन अर्घाखाँची जिल्लामा तीन दर्जन वढि परिक्षार्थी निष्कासन भएका छन् । जसअनुसार ठाडा केन्द्रबाट ८ जना, जुकेना केन्द्रबाट ४ जना, सितापुर केन्द्रबाट १ जना, मैदान केन्द्रबाट ८ जना, धारापानी केन्द्रबाट ८ जना, चिदिचौर (नुवाकोट) केन्द्रबाट ८ जना र वल्कोट केन्द्रबाट ६ जना परिक्षर्थी निष्काशनमा परेका हुन । परीक्षामा अमर्यादित काम गरेको भन्दै विद्यार्थी निष्काशन गरिएको हो । परीक्षाको वाँकी जानकारी हामी दिदै जानेछौं । 
 
 अर्घाखाँची जिल्लाको ढिकुरा केन्द्रमा परीक्षा दिदैं विद्यार्थीहरु

Posted by Arghakhanch Online on 8:26 AM. Filed under , . You can follow any responses to this entry through the RSS 2.0

0 comments for अर्घाखाँची जिल्लामा तीन दर्जन वढि परिक्षार्थी निष्कासन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com