Breaking News

तपाईलाई अर्घाखाँचीअनलाईन डट् कम् मा स्वागत् छ । हाल् यो पेज निर्माण भैरहेको छ । संसार भरी छरिएर रहेका नेपालीहरुको मुखपत्र साझा अनलाइन पत्रिका अर्घाखाँचीअन्लाईन डट् कम् (www.Arghakhanchionline.com) जहाँ तपाईं सिँगो नेपाल र नेपाली अनि उनिहरुको आवाज सुन्न, देख्न, महसुस गर्न पाउनुहुन्छ, समाचार, फोटो, भिडियो लगायतका तपाईंलाई चाहिने हरेक खुराक हामी यहाँ पस्किन्छौं, येदी तपाईहरु संग शुभकामना, सन्देश एवम भिडियो तस्बिरहरु छ भने हामीलाई पठाउन सक्नुहुन्छ र तपाईले पठायको सामग्रीहामी चाडै प्रकाशित गर्ने छौ हामीलाई सिधै सम्पर्क गर्न सक्नुहुन्छ । ईमेल: arghakhanchionline@yahoo.com ............................) Welcome to Arghakhanchionline.com Dear Viewer You can sent us your valuable suggestion at : Arghakhanchionline@yahoo.com our www.facebook/Arghakhanchionline (यो वेबसाइट जनरल नोलेज र मनोरंजन को लागी हो)this website under construction)

सप्ना संगै लेखिएको कविता हो जीवन

चन्दरा के. सि


सप्ना संगै लेखिएको कविता हो जीवन
अभाब संग जोडिएको अलबिदा हो जीवन

थाकी सके मेरा नयन पुराण हेर्दा हेर्दै
थाहै पाइन् अझं सम्म कुन गीता हो जीवन

आउँछ दुइदिन हास्छ बोल्छ जान्छ उसै गरि
सागर जस्तो अटल हुन्न सरिता हो जीवन

हाँसो रोदन सुख:दुख:अनि येसतई बिचित्रता
रंगमंच को नाटक जस्तै रमिता न हो जीवन !!!

Posted by Arghakhanch Online on 10:08 AM. Filed under . You can follow any responses to this entry through the RSS 2.0

0 comments for सप्ना संगै लेखिएको कविता हो जीवन

तपाईंको प्रतिकृया

कृपया तपाइले दिने कमेन्टमा असभ्य शब्दहरू तथा कुनै पनि सम्प्रदायिक भड्काउने किसिमले नलेख्नु हुन अनुरोध छ । यदि यसरी कुनै पनि कमेन्ट दिइएमा कमेन्ट प्रकाशित गरिदैंन ।

k
k

भिडियो खबर तथा जानकारी

k

FLICKR PHOTO STREAM

2012 Arghakhanchionline.com. All Rights Reserved. - Designed by krishna Bk email:krishna26m@gmail.com