सवारीसाधन दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
News, राष्ट्रिय समाचार 8:48 PM
८ चैत, विराटनगरबाट गाईघाट जाँदै गरेको ना.२.ख १३५५ नम्बरको बस सप्तरीको महुलीमा बुधबार बिहान भएको बस दुर्घटनामा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा १५ जनाभन्दा बढी गम्भीर घाइते भएका छन् । परेको हो । मृतकको सनाखत भइनसकेको र घाइतेको उद्धार गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।